दफा ४३
नेपाल सरकारसँग सम्पर्क
परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा कानून, न्याय तथा संसदीय
व्यवस्था मन्त्रालय मार्फत  राख्नु पर्नेछ ।